साढे चार लाख पीडितसँग अनुदान सम्झौता

काठमाडौं । भूकम्प प्रभावित चार लाख ५४ हजार १५ घर परिवारसँग आइतबार बिहानसम्म अनुदान सम्झौता भएको छ भने तीन लाख ९३ हजार ६७७ परिवारलाई पहिलो किस्ताको रकम वितरण गरिएको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा हाल अनुदान सम्झौताको काम भइरहेको छ । सिन्धुपाल्चोकमा ७४ हजार ८५७, रामेछापमा ४० हजार ७८७, ओखलढुङ्गामा १८ हजार २०, गोरखामा … Continue reading साढे चार लाख पीडितसँग अनुदान सम्झौता